देश/प्रदेश

विषालु च्याउ खाँदा बझाङमा दाजुबहिनीको मृत्यु

Banner

कैलाली, भदौ १५-

बझाङमा विषालु च्याउ खाँदा एकै परिवारमा दुईजनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका-६ नौरामा जङ्गली विषालु च्याउ खाँदा ७ वर्षीय एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतले मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको हो ।

च्याउ खाएर गम्भीर बिरामी भएकी एन्जिलाको हिजो बिहान र उनका दाजुको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>