देश/प्रदेश

नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न २ बजेपछि विद्यालय बन्द

Banner

काठमाडौं, भदौ १३-

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ। एसिया कप क्रिकेट हेर्नका लागि उपमहानगरपालिकाले २ बजेपछि विद्यालय बिदा दिएको हो ।

उपमहानगरपालिकाले एसिया कप अन्तर्गत नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्नका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि बिदा दिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>