देश/प्रदेश

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

Banner

काठमाडौँ, भदौ १३-

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले बतायो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>