देश/प्रदेश

तनहुँमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

Banner

तनहुँ, भदौ १२-

बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीले तनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हिजो (सोमबार) प्रकाउ गरिएको हो ।

गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>