देश/प्रदेश

टिपरको ठक्करबाट डाक्टरको मृत्यु

Banner

विराटनगर, भदौ १२-

मोरङको उर्लाबारीमा टिपर र मोटरसाइकल ठोक्किदा एक जना डाक्टरको मृत्यु भएको छ। दुर्घटनामा सप्तरीका २८ वर्षीय डाक्टर निरज यादवको मृत्यु भएको हो।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार पूर्व-पश्चिम राजमार्गको उर्लाबारी–४ स्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई बिहान सवा छ बजे टिपरले ठक्कर दिएको थियो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>