खेलकुद

रोनाल्डो कप्तानीको अल नासरको लगातार दोस्रो हार

Banner

काठमाडौँ,भदौ २–

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासरले साउदी प्रो लिगमा लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको लिगको दोस्रो खेलमा अल नासरलाई २–० गोलले हराउँदै अल तावोउनले जित निकालेको हो ।

अल ताउनका लागि लिआन्दर तावाम्बा र सालेह बाहुस्यानले एक–एक गोल गरेका थिए ।

गत साता अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको अल नासर पहिलो खेलमा पनि पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>