देश/प्रदेश

कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा

Banner

सुर्खेत,भदौ १-

कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवस तथा साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारमा सार्वजनिक बिदा दिइने भएको हो ।

मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै भदौ ४ गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुमा सार्वजनिक बिदा दिइने निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>