देश/प्रदेश

शनिवार काठमाडौंका यी क्षेत्रमा पाँच घण्टा विद्युत अवरुद्ध हुने

Banner

काठमाडौ,भदौ १-

भोलि (शनिवार) काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ के.भी. लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यी क्षेत्रमा हुँदैछ विद्युत अवरुद्ध

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>