देश/प्रदेश
सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो १० र रेगल हेटौडा रिसोर्टमा १५ प्रतिशत छुट
०

काठमाडौं, सानउ २५-
सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकलाई काठमाडौं स्थित हटपिज रेस्ट्रो र मकवानपुर स्थित रेगल हेटौडा रिसोटमा विशेष छुट दिइने भएको छ । बुधवार सिटिजन्स बैंकले पुतलीसडक, काठमाडौं स्थित हटपिज रेस्ट्रो र हेटौडा, मकवानपुर स्थित रेगल हेटौडा रिसोर्ट बीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको हो ।
साझेदारी अनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौडा रिसोर्टमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























