चितवन विशेष
नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा
०

भरतपुर,साउन २३-
पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । दिउँसो २ः२० बजेदेखि बाटो दुईतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
कालिखोला र टोपे खोलामा खसेको पहिरो पन्छाएर सकिएपछि बाटो दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दा घण्टौँसम्म यात्रु जाममा पर्ने गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























