देश/प्रदेश
थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी भीरबाट खस्दा एक गम्भीर घाइते
०

काठमाडौं, साउन १२-
थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना भएको छ।
थानकोटबाट चित्लाङ जाँदै गरेको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायणप्रसाद अधिकारीले जानकारी दिए।
दुर्घघटनामा एक जना गम्भीर घाइते भएका छन्। गाडीमा पाँच जना सवार रहेकोमा बाँकीलाई सकुशल उद्दार गरिरएको डिएसपी अधिकारीले बताए। थप विवरण आउन बाँकी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























