देश/प्रदेश

बिजुलीका पोल र ट्रान्सफर्मरमा गाडी ठोक्कियो

Banner

काठमाडौं, साउन ११-

काठमाडौंको सिनामंगलमा गाडी बिजुलीको पोलमा ठोक्किएको छ।

बुधबार मध्यराति साढे १२ बजे सिनामंगलस्थित होन्डा शोरूम अगाडि पिकअप गाडीले बिजुलीको ट्रान्सफर्मर र पोलमा ठक्कर दिएको हो।

सिनामंगलबाट भत्केको पुल जाँदै गरेको बा १२ च ६५१ नम्बरको गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनाले बिजुलीको ट्रान्सफर्मर र गाडीमा क्षति पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>