राजनीति
कांग्रेसले गर्यो चुनावमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा
०

काठमाण्डौँ, साउन १४-
नेपाली कांग्रेसले गएका तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ।
बुधबार साँझ पार्टी केन्द्रिय कार्य समितिको निर्णयहरु सुनाउदै महामन्त्री विश्वप्रकाश शर्माले उक्त जानकारी दिएका हुन्।
कारबाही फुकुवा हुनेहरुमा जंगीलाल राय,देवेन्द्र बहादुर शाही,नवराज शाही, राजुसिंह कठायत, मनोजकुमार शाह, प्रल्हाद कुमार क्षेत्री, तारादेवी महतो, भोला खड्का, राम यादव, विजय कुमार महतो, विदेश्वर शाह, रूकुम तामाङ र लक्ष्मण सिंह रहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























