राजनीति
सरकारले देश लुटिरहेको छ, चुप बस्न हुँदैनः केपी
०

काठमाडौं, साउन १०-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश लुट्न खोजिरहेको आरोप लगाएका छन्।
सुन प्रकरणबारे छानबिन गर्नको लागि बसेको संसदीय दलको बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन्।
ओली बैठकमा भने, ‘सरकारका मन्त्रीहरूको संलग्नताबिना यत्रो सुन ल्याउन सम्भव छैन। सरकारले देश लुटिरहेको छ। अब हामी चुप लागेर बस्नु हुँदैन।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























