राजनीति
जसपा त्यागेका युवा नेता साह जनमतमा प्रवेश
०

काठमाडौँ, साउन ५-
जनता समायवादी पार्टी (जसपा) परित्याग गरेका युवा नेता अञ्जयकुमार साह जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमतका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले साहलाई काठमाडौंस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























