देश/प्रदेश

कोशीमा मुख्यमन्त्री थापाले लिए शपथ

Banner

काठमाडौं, असार २२-

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्। थापा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>