राजनीति

सरकारलाई पूर्ण समर्थन छ: राप्रपा

Banner

विराटनगर, असार १४-

राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पूर्ण समर्थन रहेको बताएको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा बोल्दै राप्रपा सांसद अम्बरबहादुर विष्टले सरकारलाई पूर्ण समर्थन रहेको बताएका हुन्। उनले अन्य दललाई पनि समर्थन गर्न र विश्वासको मत दिन आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>