राजनीति

देउवाले मनोनीत गरे तरूण दलमा ४ सय सदस्य

Banner

काठमाडौं, असार १४-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरूण दल विस्तार गरेका छन्। तरूण दल एक सदस्यीय मात्रै थियो। अध्यक्ष विद्वान गुरूङ मात्रै थिए। सभापति देउवाले बुधबार तरूण दल तदर्थ समितिमा ४ सय जनालाई मनोनीत गरेका हुन्।

नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायत समूहलाई समेटेर सभापति देउवाले तरूण दल विस्तार गरेका हुन्। लामो समयदेखि तरूण दलले महाधिवेशन गर्न सकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>