राजनीति

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

Banner

काठमाडौँ, असार १४- 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गर्नुभएको छ ।

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>