राजनीति

एकीकृत समाजवादीले बजेटको पक्षमा भोट हाल्ने

Banner

काठमाडौं, असार १३-

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए।

‘पक्षमा भोट हाल्ने निर्णय भएको छ,’ उनले भने।

बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>