देश/प्रदेश
कांग्रेस–एमालेको सरकार तत्काल बन्ने अवस्था छैनः मीन विश्वकर्मा
०

काठमाडौं, असार ८-
नेपाली कांग्रेस र नेकपा एमालेको सरकार तत्काल बन्ने अवस्था नरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन् ।
कांग्रेस र एमालेको समीकरण बनेर वर्तमान सरकारको विकल्पबारे विभिन्न प्रसंगहरु चलिरहेका बेला नेता विश्वकर्माको उक्त भनाइ आएको हो । एमालेसँग मिलेर सरकार बनाउनुपर्ने अहिले कुनै कारण नभएको उनले बताएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























