देश/प्रदेश

महानगर प्रहरी फिल्म हलबाट फिर्ता

०
Banner

काठमाडौं, असार ८-

काठमाडौं महानगरका फिल्म हलहरूमा खटाइएका नगर प्रहरी फिर्ता गरिएको छ । हिन्दी फिल्म रोक्न महानगरले हलहरूमा प्रहरी खटाएको थियो ।

मेयर बालेन शाहले ‘आदिपुरुष’ मा सीताबारे विवादित संवाद राखेको भन्दै सबै हिन्दी फिल्म रोक्न आदेश दिएका थिए । उच्च अदालतले हिजो भारतीय फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएपनि मेयर शाहले अदालतको आदेश नमान्ने बताएपछि हल सञ्चालकहरू भारतीय फिल्म चलाउन हच्किएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>