देश/प्रदेश
उपप्राध्यापक प्रेम चलाउनेले अनसन स्थगित गर्ने
०

काठमाडौं, असार ८-
अनसनरत उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि अनसन स्थगित गर्ने भएका छन्।
बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आज दिउँसो १ बजेदेखि अनसन स्थगित गर्ने भएका हुन्।
सर्वोच्चले न्याय दिएकाले अनसन स्थगित गर्न लागेको चलाउनेले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























