देश/प्रदेश
गठबन्धन दलबीच कुरा नमिल्दा समिति सभापति चयन भएन: सभामुख घिमिरे
०

काठमाडौं, असार ७-
सभामुख देवराज घिमिरेले गठबन्धन दलबीच कुरा नमिल्दा समितिका सभापति चयन हुन नसकेको बताएका छन्। बिहीबार उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्ता गठबन्धन दलहरूबीच मिल्न नसक्दा सभापति चयन हुन नसकेको बताएका हुन्।
उनले सभापति टुंग्याउने जिम्मेवारी राजनीतिक दलहरूको भएको बताएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























