देश/प्रदेश

प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै बालेनले हाले रिट

०
Banner

काठमाडौँ, असार ७-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रिट दायर गरेका छन्। त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि मेयर बालेनले उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्।

तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले रिट हालेका हुन्। उक्त रिट उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>