देश/प्रदेश
बेलायत लग्ने भन्दै आफै बाबु बनेर नागरिकता बनाउने पूर्व बेलायती सैनिक पक्राउ
०

विराटनगर, असार ७-
बेलायत लगिदिने भन्दै ३ जनाको नागरिकता बनाउने एक जनालाई पक्राउ परेका छन् । झुटो विवरण पेश गरी ३ जनाको नागरिकता बनाएको आरोपमा मोरङ प्रहरीले मोरङ लेटाङका सूर्यहाङ लिम्बूलाई प्रकाउ गरेको हो ।
उनले रकम लिएर गण्डकी प्रदेशका ३ जनालाई आफू बाबु बनेर २ वर्ष अगाडि नागरिकता बनाई दिएको मोरङ प्रहरीका डीएसपी रञ्जन कुमार दाहालले जानकारी भए । प्रकाउ परेका लिम्बू पूर्व बेलायती सेना समेत हुन् ।
घटनाका विषयमा अनुसन्धान भइरहेको दाहालले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























