देश/प्रदेश

एमालेमा फर्कन राजी वामदेवले च्यासल पुगेर ओलीलाई भेटे

Banner

काठमाडौं, असार ३-

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । वामदेवले ओलीलाई आज (आइतबार) एमाले मुख्यालय च्यासलमा भेटेका हुन् ।

एमालेले ७० वर्षे उमेर हदल निलम्बन गरेपछि वामदेव एमालेमा फर्कन राजी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>