देश/प्रदेश
हेटौँडाबाट ५४ लाख रुपैयाँ बराबरको सुनसहित एकजना पक्राउ
०

हेटौँडा, जेठ ३१–
मकवानपुर प्रहरीले ५४ लाख रुपैयाँ बराबरको सुन सहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबमट ५६१ दशमलव ३० ग्राम सुन सहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























