देश/प्रदेश
बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
०

काठमाडौँ, जेठ २९-
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेठ वक्तव्यमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् ।
प्रतिनिधिसभा बैठकको सुरुदेखि नै अर्थमन्त्री महतले जवाफ दिन सुरु गरेका छन् । १५ जेठमा प्रतिनिधिसभामा पेश भएको बजेटमाथि सांसदहरुले छलफलमा भाग लिँदै विभिन्न प्रश्न उठाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























