देश/प्रदेश
प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरूद्धको सुनुवाइ जेठ ३२ गते
०

काठमाडौं, जेठ २९-
प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीमाथिको सुनुवाइ बिहीबार हुने भएको छ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका कार्कीविरूद्ध परेका उजुरीमाथि बिहीबार (जेठ ३२ गते) सुनुवाइ गर्न लागेको हो।
उनीविरूद्ध २९ वटा उजुरी परेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























