राजनीति

कला र सम्पदाको संरक्षण गर्न सके धेरै शिक्षा लिन सकिन्छ: ओली

Banner

काठमाडौं,जेठ २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाको पुरानो इतिहास भएको बताएका छन्। नेपाल आर्ट ग्यालरीमा चित्रकला अवलोकन गर्दै उनले संस्कृति, चाडबाड र परम्पराको पुरानो इतिहास भएको बताउँदै हाम्रा सम्पदा भएको बताए।

हाम्रा कला र सम्पदाको संरक्षण गर्न सके धेरै शिक्षा लिन सकिने उनको भनाइ छ। इतिहास, सम्पदा र संस्कृतिको रक्षा गर्नुपर्ने बताए। चित्रकलाको अवलोकन कार्यक्रम भएकाले उनले कुनै राजनीतिक कुरा गर्न चाहेनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>