देश/प्रदेश

विद्यालयको छतबाट खस्दा एक विद्यार्थी घाइते

Banner

पोखरा, जेठ २८-

पोखरा महानगरपालिका ८ मा रहेको निलगिरी बोर्डिङ स्कुलको छतबाट खस्दा एक विद्यार्थीको घाइते भएकी छन् । आज बिहान स्कुलको छतबाट खस्दा भारत बिहार मोतिहारीकी १५ वर्षीया चाहात शाह घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चाहात सोही स्कुलमा अध्ययनरत थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>