देश/प्रदेश
धनुषामा दम्पतीमाथि खुकुरी प्रहार
०

जनकपुरधाम, जेठ २८-
धनुषामा एक दम्पतीमाथि खुकुरी प्रहार भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका ६ सिरसिया बस्ने ३५ वर्षीय दिनकर यादव र उनी श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको हो ।
दुवैजना गम्भीर घाइते भएका छन् । श्रीमान् दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँपट्टी काटिएको छ । यादव दम्पतीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























