देश/प्रदेश
एकैदिन विद्यालय बिदा दिने र नदिने भन्दै दुई विज्ञप्ति
०

कैलाली, जेठ २६-
कैलालीको जोशीपुर गाउँपालिकाले एउटै विषयमा दुईवटा विज्ञप्ति जारी गरेको छ । अत्याधिक गर्मी बढेपछि विद्यालय बिदा दिन विज्ञप्ति जारी गरे लगत्तै पुनः बिदा नदिन भन्दै गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले विज्ञप्ति जारी गरेको हुन् ।
पहिलो विज्ञप्तिमा गर्मी अत्यधिक बढेकोले ५ दिन बिदा दिने र दोस्रो विज्ञप्तिमा खोप लगाउनु पर्ने कुरा आएकोले बिदा स्थगित भएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























