राजनीति
एमालेले उठाएका प्रश्नमा जवाफ दिँदै गृहमन्त्री श्रेष्ठ
०

काठमाडौं, जेठ २६-
प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल जारी छ। नेकपा एमालेले उठाएका प्रश्नमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइरहेका छन् ।
कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचानवादीहरुको प्रदर्शनमा आफ्ना नेताहरुसँगै प्रदेश उपसभामुखमाथि समेत आक्रमणको प्रयास भएको भन्दै एमालेले गृहमन्त्रीको जवाफ मागेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























