राजनीति

निर्वाचन आयोगले ५ विषयमा छलफल गर्न बोलायो राजनीतिक दलहरूलाई

Banner

काठमाडौं, जेठ २५-

निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। भोलि बिहान ११ः३० बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई आयोगले बोलाइएको हो ।

आयोगले राजनीतिक दलहरूसँगको बैठकमा पाँच विषयमा छलफल गर्ने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>