राजनीति
प्रतिनिधिसभा बैठक सुरु
०

काठमाडौँ,जेठ २४-
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान सवा ११ बजे बैठक सुरु भएको हो।
बैठकको सुरुवातमा अहिले सांसदहरुले शून्य समयमा आफ्नो धारणा राखिरहेका छन्।
शू्न्य समय पछि आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुनेछ । सोमबार सुरु भएको बजेटमाथिको छलफल सकिन केही दिन लाग्नेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























