राजनीति
यस्तो छ एमाले नेताहरूको कार्यविभाजन (पूर्णपाठ)
०

काठमाडौं, जेठ २४–
नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गरेको छ।
वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकमा निर्णय समेट्दै एमाले अध्यक्ष ओलीले मंगलबार अन्तरपार्टी निर्देशन–७ जारी गरेका हुन्।
जसमा पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरी नयाँ जिम्मेवारी तोकिएको छ। एमालेले अध्यक्ष केपी शर्मा ओलीदेखि, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























