देश/प्रदेश
सीमाको सम्बन्धमा भारतीय प्रधानमन्त्रीबाट आएको स्पष्ट विचार पहिलो र सकारात्मक अभिव्यक्ति होः प्रचण्ड
०

काठमाडौं, जेठ २२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्या समाधान गर्ने बताएको जानकारी दिए ।
प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नमा जवाफ दिँदै सीमासम्बन्धी विषयलाई कूटनीति संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई गम्भीर ढंगले आग्रह गरेको बताए ।
उनले भने, ‘भारतिय प्रधानमन्त्रीले पनि संयुक्त पत्रकार सम्मेलनमा सीमालगायतका सबै समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा आएको छ । भारतीय प्रधानमन्त्रीबाट सीमाको सम्बन्धी विषयमा स्पष्ट विचार आएको पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























