देश/प्रदेश

मंगलबार पुरेको सडक पुनः भासिदाँ पृथ्वी राजमार्ग अवरूद्ध

Banner

काठमाडौं, वैशाख २०

धादिङको गणेशखोलामा मंगलबार पुरेको ठाउँमा सडक फेरि भासिएको छ। गणेशखोलाको पुलको मुखनेर सोमबार जमिन भासिएपछि यातायात अवरूद्ध भएको थियो।

१६ घन्टा लगाएर पुरेको भासिएको ठाउँ बुधबार अपरान्ह १२ बजेतिर फेरि भासिएको धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले जानकारी दिए।

‘अहिले बाटो पूर्ण रूपमा अवरूद्ध छ,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>