देश/प्रदेश

वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस

Banner

काठमाडौं, वैशाख २०

सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>