चितवन विशेष

हामीलाई सक्किने मन्जुर छैन, हामी सचिन्छौः जितनारायण श्रेष्ठ

Banner

चितवन, वैशाख १२–

चितवन २ बाट निर्वाचित हुन लागेका रवि लामिछानेलाई बधाइ दिँदै जितनारायण श्रेष्ठले जनताले साँच्चिकै परिवर्तन चाहेको बताए ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता छ । उनको जित निश्चित भइसकेकोले श्रेष्ठले बधाई दिँदै भने, ‘हामीलाई सक्किने मन्जुर छैन, हामी सचिन्छौ। ’
गत वैशाख १० गते भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>