चितवन विशेष
एमाले उपाध्यक्ष बादलले गरे मतदान
०

चितवन, वैशाख १०-
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मतदान गरेका छन् । चितवन २ मा प्रतिनिधिसभासदस्यका लागि आइतबार जारी उपनिर्वाचनमा भरतपुर-१० स्थित नारायणी नमुना मावि केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
चितवनमा एमालेबाट राम न्यौपाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र रास्वपाका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























