चितवन विशेष
तस्बिरमा हेर्नुहोस् चितवन, बारा र तनहुँको उपनिर्वाचन
०

चितवन, बैशाख १०-
प्रतिनिधिसभा सदस्य रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा आइतबार मतदान भइरहेको छ । तनहुँ–१, बारा–२ र चितवन २ मा उपनिर्वाचन भइरहेको हो ।
तीन वटै निर्वाचन क्षेत्रमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जनाएका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।













तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























