देश/प्रदेश

वैशाखमा पनि खुम्बु क्षेत्रमा हिमपात, पर्यटक उत्साहित

Banner

सोलुखुम्बु, वैशाख ९

वैशाखमा पनि सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे बनेको छ । पानी परेपछि गएराति देखि हिउँ परेको हो ।

हिमपातका कारण लुक्ला भन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । उहाँका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>