राजनीति

जनवरीमा भएको कुरा पार्टीलाई हराउन अहिले ल्याइयोः ढाकाकुमार श्रेष्ठ

Banner

काठमाडौं,चैत २९-

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले जनवरीमा भएको कुराकानी अहिले ल्याएर रास्वपाविरुद्ध षड्यन्त्र भएको बताएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि साढे दुई करोड मागेका श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै पार्टीलाई चुनावमा हराउने षड्यन्त्रका साथ अडियो बाहिर ल्याइएको बताए ।

आफूले बोलेको कुरा नै परस्पर विरोधी धारणा राखेका श्रेष्ठले अडियो भने आफ्नो नभएको दाबी गरेका थिए । उनले पार्टीका तर्फबाट गरिएको निलम्बनको भने स्वागत गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>