राजनीति

बैठकमा सहभागी हुन ढाकाकुमार पार्टी कार्यालयमा

Banner

काठमाडौं, चैत २९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा सहभागी हुन सांसद डा.ढाकाकुमार श्रेष्ठ पार्टी कार्यालय पुगेका छन् । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि त्यसबारे निर्णय लिन अहिले रास्वपाको बैठक बस्न लागेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>