राजनीति
६ संस्थाले पाए उपनिर्वाचन पर्यवेक्षण गर्ने अनुमति
०

काठमाडौं, चैत २९-
१० वैशाखमा हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ वटा संस्थाले अनुमति लिएका छन् ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचन अनुगमन गर्न निर्वाचन आयोगले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई अनुमति दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























