देश/प्रदेश

ठोरीबाट गाउँमा पसेको बाघलाई लिइयो नियन्त्रणमा

Banner

पर्सा, चैत २२-

पर्साको ठोरी गाउँपालिका-४ विजय बस्तीको गाउँमा पसेर स्थानीयका भैंसी र बाख्रा खाने बाघलाई नियन्त्रणमा लिइएको छ। मंगलबार राति पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको टोलीको उक्त बाघलाई नियन्त्रणमा लिएको हो।

उक्त बाघले १०-१२ दिनदेखि गाउँमा पसेर १२ बाख्रा, खसी र दुईटा भैंसीका पाडा मारेको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>