देश/प्रदेश

एक हप्ते अभियानपछि नयाँदिल्लीबाट सात जना नेपाली बालबालिकाको उद्धार

Banner

काठमाडौं, चैत २०

भारतको राजधानी नयाँदिल्लीस्थित रेल्वे स्टेशनबाट सात जना नेपाली बालबालिकाको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानपछि उनीहरुको उद्धार गरिएको हो ।

बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत मार्च २७ देखि अप्रिल २ सम्म गरिएको संयुक्त अभियानबाट नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै ४०० बालबालिकाको उद्धार गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>